म्हैपीबाट रु ३२ लाख लुट

काठमाडौं । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको रु ३२ लाख लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमार विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी … Continue reading म्हैपीबाट रु ३२ लाख लुट